२०८३ असार १५ गते सोमवार | June 29, 2026

गृहपृष्ठ आज पनि नेपालमा थपिए यति धेरै कोरोना संक्रमित, थप ५२ जनाको मृत्यु

आज पनि नेपालमा थपिए यति धेरै कोरोना संक्रमित, थप ५२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ८८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८७ पीसीआर परीक्षणमा ८ हजार ७७७ जना र ५०६ एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८५० पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार