गृहपृष्ठ नवलपरासी पश्चिममा प्रहरीले गो’ली च’ला यो, एक जनाको निधन
नवलपरासी पश्चिममा प्रहरीले गो’ली च’ला यो, एक जनाको निधन
पश्चिम नवलपरासीमा प्रहरीले गो ली च’ला एको छ। गो’ली लागि एक जनाको नि’धन भएको छ प्रारम्भिक जानकारी आएको । उनको अस्पताल लैजादै गर्दा निधन भएको हो । प्रतापपुर गाउँपालिका– ६ का २३ वर्षीय अविनाश राजभरको नि’धन भएको प्रहरीले जनाएको छ । महामारीका कारण नेपाल भारत सिमा बन्द छ । तर बन्द सिमावाट बुधबार पश्चिम नवलपरासीको सुस्तावाट केही नेपाली भारत तर्फ जान लागेका थिए । प्रहरीले रोक्ने क्रममा प्रहरीलाई नै घे’राउ गरेर आ क्र म’ण गर्न लागे पछि गो ली च ला उनु परेको प्रहरीले जनाएको छ ।
नवलपरासी पश्चिमका एसपी अजय केसीका अनुसार उनीहरुले प्रहरी माथि ढुं गा मु ढा गरेका थिए । सशस्त्र नायब निरीक्षक (सइ) शंकर बुढाथोकी घाइेत भएका छन् । उनको उपचार सुरु गरिएको छ । सुस्ता गाउँपालिका– ५ स्थित नथुईबाट भारततर्फ जान लागेका व्यक्तिलाई स श स्त्र प्रहरीले रोकेको थियो। भारत तर्फ जान लागेकाहरलाई प्रहरी फर्काएपछि उनीहरु फर्किएका थिए । तर पछि ठूलो समुह लिएर आएको प्रहरीले जनाएको छ ।
यो पनि लेष्टर सिटी चेल्सीसंग पराजित इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले लेष्टर सिटीलाई पराजित गरेको छ । मंगलबार राति भएको खेलमा चेल्सीले लेष्टरलाई २-१ गोल अन्तरले परजित गरेको हो । घरेलु मैदानमा खेलको ४७ औं मिनेटमा एन्टोनियो रुडिगरले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।
६६ औं मिनेटमा जोर्गिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीको अग्रता २-० को बनाए ।
त्यसपछि खेलको ७६ औं मिनेटमा केलीची इहिनाचोले एक गोल फर्काए पनि चेल्सी २-१ ले विजयी भयो । जितसँगै चेल्सीले ३७ खेलमा ६७ अंक जोडेको छ । चेल्सी तेस्रो स्थानमा उक्लिएको छ । लेष्टर ६६ अंक जोडेर चौंथो स्थानमा रहेको छ । चेल्सी र लेष्टर दुबैको शीर्ष चारमा रहदै च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना कायम रहेको छ ।





