२०८३ मंसिर ४ गते बिहीवार | November 19, 2026

गृहपृष्ठ लकडाउनमा स’ह’वा’स’का लागि जान पास चाहियो भन्दै आयो निवेदन !

लकडाउनमा स’ह’वा’स’का लागि जान पास चाहियो भन्दै आयो निवेदन !

को’रोना भाइरस महामारीको दोश्रो लहरले उग्र रुप लिइरहेको बेला नेपाल र छिमेकी मुलुक भारतमा समेत अधिकांश भागहरुमा लकडाउन भइरहेको छ ।लकडाउनका बेला अत्यावश्यक बाहेकका सबै क्षेत्र ब’न्द गरिएका छन् ।

अत्यावश्यक कामका लागि घरबाट निस्कनुपर्ने मानिसहरुका लागि सम्बन्धित प्रशासनले अनुमतिपत्र अर्थात् पासको व्यवस्था गर्ने गरेको छ ।भारतको केरला राज्यमा पनि हाल को(भि’ड १९ का कारण लकडाउन चलिरहेको छ । जसका कारण अत्यावश्यकीय कामका लागि नि’स्किनुपर्ने मानिसहरुले विद्युतीय पासका लागि आवेदन गर्नुपर्दछ र त्यस्तो पास प्राप्त भइसकेपछि मात्र सो लिएर हिड्नु पर्दछ ।

अधिकारीहरुले दिनहुँ लाखौँको संख्यामा यस्ता निवेदन प्राप्त गरिरहेका छन् । त्यस्ता नि’वेदनमा अधिकांश निवेदकले बाहिर निस्कनु पर्ने कारण वस्तुपरक तथा यथार्थ उल्लेख गर्ने गरेका हुन्छन् । तर कतिपय निवेदकले चाहिँ निकै बनावटी तथा अनौठो कारण उल्लेख गरेर समेत पासका लागि निवेदन पेश गर्ने गरेका छन् ।

यसैमध्येको एक महा अनौठो नि’वेदन हालै के’रला पु’लिसले प्राप्त गर्‍यो ।के’रलाको का’न्नापुर’मस्थित का’न्नुरमा बस्ने एक व्यक्तिले स’ह’वा’स’का लागि बेलुकी घर बाहिर नि’स्किनुपर्ने भन्दै पा’स’का लागि निवेदन पेश गरे । उनले ई(पा’सका लागि दिएको आवेदनमा पास चाहिनुको कारण ‘गो फर से’क्स’ उल्लेख थियो ।

जब प्रहरीले त्यस्तो अनौठो नि’वेदन प्राप्त गर्‍यो तब वा’लामट्टन’ममा रहेको प्रहरी कार्यालयले आ’वेदक व्यक्तिको खोजी सुरु गरि’हाल्यो ।प्रहरीले उक्त व्यक्तिलाई स’मा’तेर प्रहरी चौ’कीमा ल्यायो र स’म्भो’ग’का लागि बेलुकी घरबाहिर नि’स्किनुपर्ने भन्दै पा’सका लागि निवेदन पेश गर्नाको कारण सो’ध्यो ।

प्रहरीले अनलाइनमा प्राप्त उनको नि’वेदन देखाएपछि ती व्यक्ति छाँ’गाबाट ख’से’जस्तो भए । आफूले बेलुकी ६ बजे कामका लागि घरबाहिर नि’स्किनुपर्ने भन्ने लेखेको तर ‘सि’क्स ओ’क्लक’ लेख्नुपर्नेमा ग’ल्तीले ‘फर से’क्स’ हुन पुगेको उनले प्रष्टीकरण दिए ।

हि’ज्जे र सन्दर्भमै ग’ल्ती भएको कुरा आफूले थाहा नपाएको र ग’ल्ती भएको नि’वेदन नै पेश हुन आएकोमा उनले मा’फी मागे ।उनले ग’ल्ती स्वीकार गरेसँगै प्रहरीले ती व्यक्तिलाई छा’डेको थियो ।स्मरण रहोस् के’रलामै केही दिनअघि एक व्यक्तिले ड’ण्डिफो’र’को उपचार गराउन जानका लागि पा’स चा’हिएको भनेर दिएको नि’वेदन भा’इरल बनेको थियो ।टाइम्सनाउबाट

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार