२०८३ असार १५ गते सोमवार | June 29, 2026

गृहपृष्ठ आफ्नो बुबा गुमाएका आदर्श मिश्रले डा.निरज सिंहसंग यसरी मागे माफी (पुरा भिडियो सहित)

आफ्नो बुबा गुमाएका आदर्श मिश्रले डा.निरज सिंहसंग यसरी मागे माफी (पुरा भिडियो सहित)

किड्नी डायलासिस गर्न नपाएर आफ्नो बुबा  गुमाएका आदर्श मिश्राले डा. निरज सिंह संग यसरी मागे माफी :

यो पनि

नेपालमा पछिल्लो २४ घण्टामा कोभिड(१९ का ६ हजार ९३९ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका २१४ जना र ११ देखि २० वर्षका ६४८ जना रहेका छन् ।

 

त्यस्तै, २१ देखि ३० सम्मका १ हजार ४७४ जना रहेका छन् । पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै ३१ देखि ४० वर्षका नागरिक १ हजार ५०३ जना छन् । ४१ देखि ५० वर्षका १ हजार १३३, ५१ देखि ६० वर्षका ८८४ जना, ६१ देखि ७० का ५११ जना छन् ।

 

त्यस्तै, ७१ देखि ८० वर्षका २३६ जना, ८० देखि माथिका १०५ जना र उमेर नखुलेका २३ जना रहेका छन् । अहिले देशभर १ हजार ६४५ जना आईसीयूमा र ४५७ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो पनि

कोभिड संक्रमणका कारण सेनाका सहायक रथीको नि’धन

नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको को’भिड–१९ संक्र’मणका कारण मृ’त्यु भएको छ । सैनिक अस्पताल छाउनीमा उप’चार’रत उनको बिहीबार बिहान नि’धन भएको हो । सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति रहेका केसीको उपचारकाक्रममा मृ’त्यु भएको हो ।

 

उनी करिब एक महिनाअघि देखि उप’चार’रत थिए । उनलाई अति सम’स्या भएपछि चारदिन अघिमात्र भेन्टि’लेटरमा राखेर उप’चार जारी थियो ।

 

सैनिक प्रवक्ता सहायक रथी सन्तोष वल्लभ पौडेलले यसको पु’ष्टि गरेका छन् । केही महिना अघिमात्र बंगलादेशबाट नेशनल डिफेन्स कोर्स (एनडीसी) गरेर फर्किएका केसी सेनामा व्यवसायिक र अब्बल अधिकृतका रूपमा परिचित थिए ।

 

उनी २८ बेसिकका सैन्य सेवा प्रवेश गर्ने अधिकृत थिए । सहायक रथीमा करिब एकवर्षअघि बढुवा भएका केसी काठमाडौंका रैथाने हुन् । न्यूरोडका स्थायी बासिन्दा केसीको श्रीमती र दुई छोरी छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार