२०८३ वैशाख ५ गते शनिवार | April 18, 2026

गृहपृष्ठ पिपलकाे रुख काट्ने क्रममा एककाे मृत्युु

पिपलकाे रुख काट्ने क्रममा एककाे मृत्युु

नवलपरासी,१७ जेठ ।

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका ४ बैरीहवामा पिपलको रुख काट्ने क्रममा रुख ढल्दा एक युवाको मृ’त्युु भएको छ ।

मृत्युु हुनेमा रामग्राम नगरपालिका ७ उजैनिको करिब ४० वर्षिय सिवान अलि रहेको संबाददाता ज्ञानेश्वर सहानिले जानकारी दिनुभएको हो ।

बैरीहवामा पिपलको रुख काट्ने क्रममा रुख माथि ढल्दा च्यापिएर अलिको ज्यान गएको स्थानीय बताएका छन ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार