२०८३ असार २१ गते आइतवार | July 05, 2026

गृहपृष्ठ पानीमा डु’बेर एक बालकको मृ’त्यु

पानीमा डु’बेर एक बालकको मृ’त्यु

ज्ञानेश्वर सहानी, नवलपरासी ,१८ जेष्ठ ।

पश्चिम नवलपरासीमा पोखरीको पानीमा डु’बेर एक बालकको मृ’त्यु भएको छ । सरावल गाउँपालिका वडा नम्बर २ तिलौलिमा पोखरीको पानीमा डु’बेर एक बालकको मृ’त्यु भएको हो ।

सरावल गाउँपालिका वडा नम्बर २ तिलौलिका ८ वर्षीय बिकास राय चौधरीको पोखरीको पानीमा डु’बेर सोमबार विहान मृ’त्यु भएको थियो ।

आफ्नै घरको पश्चिम पट्टी १०० मिटर पछाडी रहेको माछा पोखरीको पानीमा सोमबार बिहान १० बजे डु’बेका ती बालकको जिल्ला अस्पताल पृथ्वीचन्द्रमा उप’चारका क्रममा विहान ११ बजे अस्पतालले मृ’त घोषणा गरेको जिल्ला प्र’हरी कार्यालयका प्र’हरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार