२०८३ असार २२ गते सोमवार | July 06, 2026

गृहपृष्ठ आज काठमाडौं उपत्यकामा कति थपिए कोरोना संक्रमित ?

आज काठमाडौं उपत्यकामा कति थपिए कोरोना संक्रमित ?

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७७० जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा ५५६, भक्तपुरमा ९९ र ललितपुरमा ११५ जना संक्रमित थपिएका हुन् । योसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या ८ हजार ८९५ पुगेको छ ।

आज देशभर होम आइसोलेसनमा २८ हजार ४०५, संस्थागत आइसोलेसनमा ३ हजार २२४, आईसीयूमा ६९० र भेन्टिलेटरमा १७५ जना संक्रमित रहेका छन् । योसँगै नेपालमा जम्मा सक्रिय संक्रमितको संख्या ३१ हजार ६२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार