गृहपृष्ठ हेर्नुहोस कर्मचारीको बढेपछिको तलब कति पुग्यो ? पुरा विवरण सहित
हेर्नुहोस कर्मचारीको बढेपछिको तलब कति पुग्यो ? पुरा विवरण सहित
सरकारले यही साउन महिनादेखि लागु हुने गरी सरकारी कर्मचारीको तलबमान वृद्धि गरेको छ । अर्थ मन्त्रालयबाट २४ साउनमा स्वीकृत भएको नयाँ तलवमानलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेसँगै कार्यान्वयनमा आउन लागेको हो ।
बजेटले सार्वजनिक सेवा प्रवाहमा प्रभावकारिता वृद्धि गर्न १ साउन २०७८ देखि लागु हुने गरी सबै राष्ट्रसेवकको तलवमान मासिक २ हजार रुपैयाँले बढाएको थियो । यस अनुसार नयाँ तलवमान कायम गरी एक दिन बराबरको ग्रेड रकम समेत थप गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।















