२०८३ असार २२ गते सोमवार | July 06, 2026

गृहपृष्ठ नेपालमा फेरि बढ्यो कोरोना संक्रमण, मृत्युदर पनि बढ्यो

नेपालमा फेरि बढ्यो कोरोना संक्रमण, मृत्युदर पनि बढ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ९ सय ८४ पुगेको छ ।

मंगलबार १ हजार ५८९ कोरोना संक्रमणमुक्त भएका छन् । देशभर २६ हजार २०२ सक्रिय संक्रमित रहेका छन् । गत चौबीस घन्टामा १० हजार २६६ पीसीआर तथा ४ हजार १७७ एन्टिजेन परीक्षण भएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार