२०८३ वैशाख ६ गते आइतवार | April 19, 2026

गृहपृष्ठ बुटवलको कालिकानगरमा कार अनियन्त्रित भइ पोलमा ठोक्कियो

बुटवलको कालिकानगरमा कार अनियन्त्रित भइ पोलमा ठोक्कियो

बुटवल,१७कार्तिक । बुटवलको कालिकानगरमा कार अनियन्त्रित भइ पोलमा ठोक्किएको छ । आज दिउसो बुटवलबाट भैरहवा तर्फ जादैं गरेको कार अनियन्त्रित हुन पुगी डीभाइडरको पोलमा ठोक्किन पुगेको हो ।

कारको गति नियन्त्रणमा नआउदा घटना हुन पुगेको प्रहरीले बताएको छ । उक्त दुर्घटनामा कारमा क्षति पुगेपनि कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार