गृहपृष्ठ फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको भाउ कति पुग्यो हेर्नुहोस्
फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको भाउ कति पुग्यो हेर्नुहोस्
काठमाडौँ,२४ कार्तिक । नेपाल आयल निगमले आज मध्यरातदेखि लागुहुने गरि फेरि डिजेल, पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर रु ३ बढाएको छ ।
यससँगै पेट्रोलको भाउ प्रतिलिटर १३६ पुगेको छ भने मट्टीतेल र डिजेलको भाउ ११९ रुपैयाँ पुगेको छ ।
यसअघि निगमले गत कात्तिक १२ गते पनि डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको थियो ।






