२०८३ असार १७ गते बुधवार | July 01, 2026
गृहपृष्ठ कात्तिक ३० गते नेपाल बन्दको घोषणा
बुटवल । पेट्रोलियम पद्धार्थको मूल्यवृद्धिको विरोध गर्दै नेपाल कम्यूनिष्ट पार्टीले नेपाल बन्दको घोषण गरेको छ ।
नेपाल नेपाल कम्यूनिष्ट पार्टीका महासचिब विप्लवले एक विज्ञप्ति जारी गर्दै कात्तिक ३० गते नेपाल बन्दको घोषणा गरेका हुन्।