गृहपृष्ठ सर्वाेच्च–बालुवाटार मार्चपासमा जे देखियो (फोटोफिचर)
सर्वाेच्च–बालुवाटार मार्चपासमा जे देखियो (फोटोफिचर)
मंसिर ९, २०७८ |
उदयमान मिडिया |
काठमाडौं |
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाएर बर्खास्त गर्न राजनीतिक दललाई दबाब दिने उद्देश्यले बिहीबार शान्ति र लोकतन्त्रका लागि पेसागत संजाल (पापड)ले सर्वाेच्च अदालतको गेटदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारसम्म मार्चपास गरेको छ ।