गृहपृष्ठ मुकुन्द घिमिरे विवाह बन्धनमा बाधिदै,हेर्नुहोस् को सँग हुदैछ विवाह ?
मुकुन्द घिमिरे विवाह बन्धनमा बाधिदै,हेर्नुहोस् को सँग हुदैछ विवाह ?
काठमाडौं, ११ मंसिर। सामाजिक सञ्जालमा चर्चित मुकुन्द घिमिरे अर्थात् मुकुन्देले इन्गेजमेन्ट गरेका छन् । शनिबार झापाकी इन्दिरा सङ्ग्रौलासँग उनले औँठी र फूलमाला साटासाट गरेको तस्बिर सार्वजनिक गरेका छन् ।
उनी सामाजिक सञ्जालमा सधै चर्चामा रहने व्यक्ति हुन् । २०५८ देखि २०७० सम्म रत्नपार्कमा भाषण गर्दै उनी निकै चर्चामा रहेका थिए । यतिबेला भने सामाजिक सञ्जालमा उनको चर्चा हुने गरेको छ ।






