२०८३ वैशाख १९ गते शनिवार | May 02, 2026

गृहपृष्ठ मंसिर १७ गते सार्बजनिक विदा !

मंसिर १७ गते सार्बजनिक विदा !

काठमाण्डौ।

मंसिर १७ गते सार्बजनिक विदा दिने निर्णय गरिएको छ।

मंसिर १७ गते अन्तरास्ट्रिय अपाङ्ग दिवस पर्न गएकोले अपाङ्ग भएकालाई कर्मचारीहरु  लाई सरकारले शुक्रबार बिदा दिने निर्णय गरेको हो ।

पर्सि १७ गते मंसिर कृष्ण चतुर्थी अथवा बाला चतुर्दशी परेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार