२०८३ असार १७ गते बुधवार | July 01, 2026

गृहपृष्ठ अन्य प्रहरी कर्मचारी खाजा खान गएको बेला झुण्डिएको भेटिए एसएसपी यादव

अन्य प्रहरी कर्मचारी खाजा खान गएको बेला झुण्डिएको भेटिए एसएसपी यादव

बुटवल, ९ पौष ।  नेपाल प्र’ह’रीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव सरकारी निवासमा शुक्रबार झुण्डिएको अवस्थामा फेला परेका छन् ।

अन्य प्र’ह’री कर्मचारीहरु खाजा खान गएको बेला यादव झुण्डिएको अवस्थामा फेला परेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए ।

संघीय प्रं’ह’री इकाई कार्यालय भैरहवामा कार्यरत यादवलाई केही दिनअघि मात्रै कारवाही गरेको बताइएको छ ।

घ’ट’नाको विस्तृत अनुसन्धान भैरहेको प्रजिअ रिजालले बताए । उनको मृ’त्युको कारण खुल्न सकेको छैन ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार