गृहपृष्ठ तस्विरमा नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन
तस्विरमा नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन
काठमाडौं,११ पौष। नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सहभागी विभिन्न पार्टीका नेताहरू कार्यक्रमस्थल नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राप्रपा नेपालकी महासचिव कुन्ती शाही, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलगायत नेता पुगिसेका छन् ।
तस्बिरहरु :






