२०८३ वैशाख ३ गते बिहीवार | April 16, 2026

गृहपृष्ठ पूजा सिंह डिआइजीमा बढुवा सिफारिस

पूजा सिंह डिआइजीमा बढुवा सिफारिस

काठमाडौं, २४ पुस। नेपाल प्रहरीका एसएसपी पूजा सिंह डिआइजीमा बढुवा सिफारिस भएकी छन् ।

बढुवा समितिकाे सचिवालयका अनुसार रिक्त एक डिआइजी पदमा सिंहलाई बढुवाका लागि सिफारिसकाे निर्णय भएकाे हाे ।  बढुवा समितिको बैठक शुक्रबार बसेको थियाे ।

सिंहकाे हालै मात्र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा सरुवा भएकाे थियाे ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार