गृहपृष्ठ भाेलि नेपाल बन्दको घोषणा, यस्तो छ कारण ? हेर्नुहोस्
भाेलि नेपाल बन्दको घोषणा, यस्तो छ कारण ? हेर्नुहोस्
फागुन ३, २०७८ |
उदयमान मिडिया |
काठमाडौं |
बुटवल । एमसीसी सम्झौताबिरुद्ध भोलि (फागुन ४ गते बुधबार) नेकपा लगायतका दल तथा मोर्चाद्वारा नेपाल बन्दको घोषणा गरेका छन् । सरकारले भाेलि संसदमा एमसीसी टेबुल गर्न तयारी गरेको छ ।
नेकपा लगायतका दल तथा मोर्चाले एमसीसी सम्झौताबिरुद्ध यसअघिपनि बिभिन्न चरणका आन्दाेलनहरू गरिरहेको छ ।