२०८३ वैशाख ४ गते शुक्रवार | April 17, 2026

गृहपृष्ठ प्रहरी प्रधान कार्यालयले गर्यो एकैपटक ६ सय ७३ जना प्रहरी निरीक्षक ‘इन्सपेक्टर’को सरुवा

प्रहरी प्रधान कार्यालयले गर्यो एकैपटक ६ सय ७३ जना प्रहरी निरीक्षक ‘इन्सपेक्टर’को सरुवा

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले एकैपटक ६ सय ७३ जना प्रहरी निरीक्षक ‘इन्सपेक्टर’ को सरुवा गरेको छ ।प्रहरी महानिरीक्षकको बिहीबारको निर्णयअनुसार ६७३ जना इन्स्पेक्टरहरुको सरुवा गरिएको हो ।

विभागका अनुसार २०६९ साल वैशाख महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको हो ।

insp_transfer

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार