२०८३ वैशाख ३ गते बिहीवार | April 16, 2026

गृहपृष्ठ लियो क्लब अफ बुटवल मेट्रोसिटीको भित्ते पात्रो विमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

लियो क्लब अफ बुटवल मेट्रोसिटीको भित्ते पात्रो विमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

बुटवल । लियो क्लब अफ बुटवल मेट्रोसिटीको २०७९ सालको भित्ते पात्रो विमोचन तथा आउदै गरेको नयाँ बर्षको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । लियो क्लब अफ बुट्वल मेट्रोसिटि लियो दिपेन्द्र पौडेलको अध्यक्षता, लियो जिल्ला परिसद ३२५ बि-२ का जिल्ला उपाध्यक्ष लियो लिला मणि न्यौपाने प्रमुख आतिथ्यता, लायन्स क्लब अफ बुटवल मेट्रोसिटीका बर्तमान अध्यक्ष लायन नबराज बन्जाडेको, लियो जिल्ला परिशद ३२५ बि-२ का एरिया -४ Strategic चिफ लियो सन्तोस खरेल, लियो जिल्ला परिशद ३२५ बि-२ एरिया -४ रिजन – १४ का रिजन चियरपर्सन लियो राजन पौडेल, लियो जिल्ला परिसद ३२५ बि-२ का Hunger committee Member एवम यस क्लबका सस्थापक अध्यक्ष लियो मनोज गौतम, लायन्स क्लब ओफ बुट्वल मेट्रोसिटिका बर्श २२/२३ का नबनिर्बाचित अध्यक्ष लायन राम बेल्बासेको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा क्लबका उपाध्यक्ष सन्जिब सुनारले स्वागत मन्तब्य राख्नुभएको थियो । कार्यक्रमलाई सफल बनाउन साथ विभिन्न स्पोन्सरहरुको साथ रहेको थियो। उक्त कार्यक्रमको संचालन क्लबका सचिब दिवस खनालले गर्नुभएको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार