गृहपृष्ठ अपिललाइ देखेपछि नक्कली लाइसेन्स बनाउने गिरोहको भागाभग, भन्छन तपाइ देखेपछि मुटु काम्छ (भिडियो सहित)
अपिललाइ देखेपछि नक्कली लाइसेन्स बनाउने गिरोहको भागाभग, भन्छन तपाइ देखेपछि मुटु काम्छ (भिडियो सहित)
पोखरा । पोखरामा नक्कली लाइसेन्स बनाउने गिरोह समातिएको छ । गण्डकी टेलिभिजनका चर्चित पत्रकार अपिल त्रिपाठीले गरेको स्टिंग अप्रशेनका क्रममा शिव थापा नाम गरेका युवकको कर्तुत बाहिर आएको हो ।
प्रतिव्यक्ति १५ हजारका दरले लाइसेन्स २ दिनमा नै बनाएर घरमा नै पर्याईदिने ठेक्का लिएका थापाको कर्तुत अपिल र उनको टिमले बाहिर ल्याएपछि लाइसेन्स बनाउनका लागि केसम्म गरिँदोरहेछ भन्ने तथ्य बाहिर आएको छ ।
हेर्नुहोस् यो भिडियो :






