२०८३ असार १७ गते बुधवार | July 01, 2026

गृहपृष्ठ मानव बेचविखनबाट पिडित प्रभावितहरुसँग पोखरामा अन्तरक्रिया कार्यक्रम संचालन

मानव बेचविखनबाट पिडित प्रभावितहरुसँग पोखरामा अन्तरक्रिया कार्यक्रम संचालन

पोखरा । मानव वेचविखन प्रभावित तथा हिंशा प्रभावितसँग प्रभावकारी संचार विषयमा नेपाल प्रहरीसँग कास्की जिल्लामा एक दिने अन्तक्रिया कार्यक्रम संचालन गरियो । मानववेचविखनका पिडित तथा प्रभावितको न्यायमा सहज पहुँचको लागि संचारको ठुलो भूमिका रहने भएकोले पिडीत प्रभावितसँग प्रभावकारी संचार कसरी गर्न सकिन्छ ।

यसका अवरोधहरु के–के हुन सक्छन् र यसलाई न्यूनिकरण कसरी गर्न सकिन्छ भन्ने विषयमा विशेषत कार्यक्रम केन्द्रीत रहेको थियो । यस कार्यक्रममा स्वागत तथा उदेश्यमाथि प्रकास शक्ति समुहको कार्यकारी निर्देशक बाल कुमारी दर्लामीले गर्नुभएको थियो । अधिवक्ता दिलीप कोइरालाले सहजिकरण गर्नुभएको थियो भने निरा दुलालले संचालन गर्नुभएको थियो । यो कार्यक्रम फ्रि.अ.गर्लको सहयोगमा संचलन भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार