गृहपृष्ठ आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय
आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय
असार २२, २०७९ |
उदयमान मिडिया |
काठमाडौं |
काठमाडौँ । सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईदको अवसरमा आइतबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।
मुस्लिम आयोगको अनुरोधमा सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जनाएका छन् ।