२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ कपिलवस्तुमा छुट्टाछुटै स्थानमा २ जना पुरुष मृ’त अवस्थामा फेला

कपिलवस्तुमा छुट्टाछुटै स्थानमा २ जना पुरुष मृ’त अवस्थामा फेला

कपिलवस्तु । कपिलवस्तुमा २ जना पुरुष मृ’त अवस्थामा फेला परेका छन् । आइतबार जिल्ला छुट्टाछुटै स्थानमा २ जना पुरुष मृ’त अवस्थामा फेला परेको प्र’ह’रीले जनाएको छ ।

जिल्ला प्र’ह’री कार्यालय कपिलवस्तुका अनुसार बुद्धभूमि नगरपालिका २ बस्ने ४१ वर्षीय खड्क बहादुर ओली र महाराजगन्ज नगरपालिका १० मुजाहनास्थित नेपाल भारत सिमाना नजिकैको खेतमा स्थानीय वर्ष ३८ का धुन्नु धोबी मृ’त अवस्थामा भेटिएका हुन् । दुवै घटनाको अनु’स’न्धान जारी रहेको कपिलवस्तु प्र’ह’रीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार