२०८३ वैशाख १२ गते शनिवार | April 25, 2026

गृहपृष्ठ स्कुटर दुर्घटनामा परी भैरहवामा चालकको निधन

स्कुटर दुर्घटनामा परी भैरहवामा चालकको निधन

भैरहवा । भैरहवाको पैवा होटलमा कार्यरत गुल्मी हस्तीचौरका २३ बर्षीय सन्तोष खत्री स्क७३घढसटर दुर्घटनामा मृत्यु भएको छ । सन्तोष खत्री आफैले चलाएको लु ५५ प ४७५९ नम्बरको स्कुटर सिद्धार्थनगर ४ मा अनियन्त्रित भएर पल्टीदा उनी गम्भिर घाईते भएका थिए ।

घाइते उनलाई उपचारको लागि भैरहवास्थित भिम अस्पताल पुर्याउने बित्तिकै चिकित्सकले मृत घोषणा गरेको रुपन्देही प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार