२०८३ वैशाख ३ गते बिहीवार | April 16, 2026

गृहपृष्ठ बुटवलको तिनाउ पुल नजिकै एक २० वर्षीय युवा मृत अवस्थामा फेला

बुटवलको तिनाउ पुल नजिकै एक २० वर्षीय युवा मृत अवस्थामा फेला

बुटवल । बुटवलको तिनाउ पुल नजिकै आइतबार बिहान एक युवा मृत अवस्थामा फेला परेका छन् । ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल-५ शान्ति टोल बस्ने २० वर्षीय सुमन विक मृत फेला परेका हुन् ।

शवलाई पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताए । घटना बारे थप अनुसन्धान जारी रहेको उनले बताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार