गृहपृष्ठ खुल्यो लाइसेन्सको आवेदन, कहिले हो परिक्षा हेर्नुहोस् !
खुल्यो लाइसेन्सको आवेदन, कहिले हो परिक्षा हेर्नुहोस् !
लाइसेन्सको परिक्षा ११ गते हुनेगरी आवेदन खुलाएको छ। सुचना जारी गर्दै यसरी आवेदन खुलाएको हो।
वार्षिक कार्य तालिका अनुसार लाइसेन्सको परीक्षा लिन नेपाल नर्सिङ परिषद्ले मिति तोकेको छ । नाम दर्ता प्रमाण पत्र परीक्षाका लागि मंसिर ११ गतेको मिति तय गरिएको हो ।
हेर्नुहोस् सुचना:

परिषद् परीक्षा समितिले वार्षिक कार्य तालिका अनुसार नै मंसिर ११ गते परीक्षा लिने जनाएको हो । परीक्षामा सामेल हुनका लागि प्रविणता प्रमाण पत्र तह नर्सिङ वा बी.एस्सी नर्सिङ उत्तीर्ण भएको र परीक्षामा सामेल हुने परीक्षाहरु पास गरेको हुनुपर्ने छ ।
सुचना हेरेर आवेदन दिन सुचनामा उल्लेख गरिएको छ।






