२०८३ वैशाख १९ गते शनिवार | May 02, 2026

गृहपृष्ठ प्रदेश लोकसेवा आयोग बुटवलद्वारा परीक्षा कार्यक्रम स्थगित,अब कहिले हुन्छ ? हेरौं सूचनासहित

प्रदेश लोकसेवा आयोग बुटवलद्वारा परीक्षा कार्यक्रम स्थगित,अब कहिले हुन्छ ? हेरौं सूचनासहित

बुटवल । प्रदेश लोकसेवा आयोग, बुटवल कार्यालयले लिखित परीक्षाको कार्यक्रम स्थगित गरेकाे छ। विद्यालय निरीक्षक र खरिदारकाे पूर्व निर्धारित परीक्षा स्थगित गरेकाे हाे ।

कार्यालयद्वारा सोमबार जारी सूचना अनुसार रा.प तृतीय श्रेणी, विद्यालय निरीक्षक तथा रा.प.अनं. द्धितीय श्रेणी खरिदार वा सो सरह (अप्राविधिक), पदको लिखित परीक्षा कार्यक्रम अर्काे सूचना नभएसम्मका लागि स्थगित गरिएको छ ।

हेर्नुहोस् यस्तो छ सूचना :

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार