गृहपृष्ठ लोक सेवा आयोगले लिन लागेको परीक्षा अनिश्चितकालको लागि स्थगित (सूचना सहित)
लोक सेवा आयोगले लिन लागेको परीक्षा अनिश्चितकालको लागि स्थगित (सूचना सहित)
काठमाडौँ । लोक सेवा आयोगले लिन लागेको परीक्षा स्थगित भएको छ । आयोगले विभिन्न सेवाका लिखित परीक्षाहरू अनिश्चितकाललाई स्थगित गरेको हो ।
आयोगले एक सूचना जारी गर्दै सर्वोच्चको आदेशअनुसार यही फागुन १३ गतेदेखि सञ्चालन हुने इन्जिनियरिङ, कृषि, वन, शिक्षा, स्वास्थ्य, संसद् र विविध सेवाका प्राविधिक तर्फका शाखा अधिकृत वा सो सरहका पदहरूको परीक्षा स्थगित गरेको जनाएको हो । स्वास्थ्य सेवाका सातौँ र आठौँ तहका पदहरूको परीक्षा पनि स्थगित भएको छ ।
सूचना हेर्नुहोस् :







