२०८२ चैत २१ गते शनिवार | April 04, 2026

गृहपृष्ठ अचानक भयो त्रिविको परीक्षा स्थगित (सूचनासहित)

अचानक भयो त्रिविको परीक्षा स्थगित (सूचनासहित)

काठमाडौं । २०७८ साल चैत्र ८ गतेदेखि सञ्चालन हुने भनिएको परीक्षा विषेश कारणले स्थगित भएको सूचनामा उल्लेख छ ।

अर्को सूचना प्रकाशित नभएसम्मको लागि नै परीक्षा स्थगित भएको त्रिविले स्पष्ट पारेको छ ।

यो जानकारी सम्बन्धित सबैमा जानकारी पुर्याउन त्रिविले अनुरोध गरेको छ । सूचना तल अपलोड गरिएको छ । आफूले हेरिसकेपछि सम्बन्धित सबैको जानकारीका लागि सेयर गर्न नभुल्नुहोला ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार