२०८२ कात्तिक २९ गते शुक्रवार | November 14, 2025

गृहपृष्ठ यहि जेठ १६ बाट सुरु हुने १२ कक्षाको परीक्षा दिन बसेका विद्यार्थी लागि अत्यन्तै जरुरी सूचना

यहि जेठ १६ बाट सुरु हुने १२ कक्षाको परीक्षा दिन बसेका विद्यार्थी लागि अत्यन्तै जरुरी सूचना

काठमाडौं । जेठ १६ गतेदेखि हुने १२ कक्षाको परीक्षा समय परिवर्तन भएको छ । यसअघि ११ बजेदेखि तोकिएको परीक्षा समय परिवर्तन गरी बिहान ८ बजेदेखि ११ बजेसम्मका लागि तोकिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गरी परिक्षा समय परिवर्तन भएको जनाएको हो । विभिन्न सरोकारवाला निकायको परामर्शका आधारमा परीक्षा समय परिवर्तन गरिएको बोर्डले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार