गृहपृष्ठ त्रिविद्धारा नतिजा प्रकाशित (नतिजा हेर्ने तरिकासहित)
त्रिविद्धारा नतिजा प्रकाशित (नतिजा हेर्ने तरिकासहित)
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले नतिजा प्रकाशित गरेको हो ।
स्नातक तह दोस्रो वर्षको नतिजा प्रकाशित गरेको सूचनामा उल्लेख छ । त्रिविले २०७७ सालको ३ बर्षे बीए दोस्रो बर्षको नतिजा प्रकाशित गरेको हो । नतिजा हेर्नको लागि नेपाल टेलिकमको नम्बरबाट 3BA लेखी स्पेस दिएर आफ्नो सिम्बोल नम्बर 33624 मा एसएमएस पठाउनु पर्नेछ ।
त्यस्तै त्रिभुवन विश्वविद्यालयको आधिकारिक वेबसाईट www.tuexam.edu.np मा गएर पनि नतिजा हेर्न सकिने छ ।