गृहपृष्ठ त्रिभुवन विश्वविद्यालयद्वारा अत्यन्तै जरुरी सूचना जारी
त्रिभुवन विश्वविद्यालयद्वारा अत्यन्तै जरुरी सूचना जारी
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अत्यन्तै जरुरी सूचना जारी गरेको छ ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खु द्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७६ सालको २०७९ मा संचालन हुने स्नातकोत्तर तह २ बर्षे एलएलएम प्रथम वर्षको आंशिक परीक्षा दिने परीक्षार्थीहरूको निम्न कार्यक्रम अनुसार परीक्षा सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।