२०८० फागुन ९ गते बुधवार | February 21, 2024

गृहपृष्ठ युवक हराएको सुचना ! परिवारद्वारा खोजिदिन आग्रह

युवक हराएको सुचना ! परिवारद्वारा खोजिदिन आग्रह

तिलोत्तमा । युवक हराएको अत्यन्त जरुरी सुचना तिलोत्तमा ७ भलवारी निवासी २८ बर्षिय सचिन डुम्रे नाम गरेका युवक यही गत माघ ८ गते अर्थात सोमबार दिउँसो १२ बजेको समयमा झोलामा केही कपडा राखि कसैलाई केही नभनी घर छाडी हिडेको र अहिलेसम्म पनि खोजीकार्य गर्दा कुनै पत्ता नलागेकाले तस्वीरमा देखिएका यी युवकलाई कहीँकतै कसैले देख्नुभए वा भेटनुभएमा नजिकको प्रहरी कार्यालय वा परिवारको निम्न सम्पर्क नम्बरमा सम्पर्क गरिदिन अनुरोध गर्दछौ ।

नाम : सचिन डुम्रे
वर्ष : २८
उचाई करिब ५.८ इन्च
गहुँ गोरो बर्णको, लामो दारी पालेको

सम्पर्क नम्बर
बुवा भेष राज डुम्रे
९८६७१८९४३४

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार