२०८३ साउन ११ गते सोमवार | July 27, 2026

गृहपृष्ठ केन्द्रमा केपी ओलीलाई साथ, प्रदेशमा शंकरलाई घात

केन्द्रमा केपी ओलीलाई साथ, प्रदेशमा शंकरलाई घात

संघीय सरकारमा हृदयश त्रिपाठी स्वास्थ्य मन्त्रालय सम्हालिरहेका छन् । उनी एमाले होइनन् तर एमालेको सूर्य चिन्हबाट सांसद निर्वाचित भएका हुन् । त्रिपाठीजस्तै लुम्बिनीमा पनि उनका दुई कार्यकर्ता सूर्य चिन्हबाट प्रदेशसभा सदस्य बनेका थिए ।

तर उनीहरुले आफूहरु एमाले नभएको भन्दै मुख्यमन्त्री शंकर पोखरेलको साथ छाडेका छन् ।
त्रिपाठी र उनको समूहले केन्द्रमा ओलीलाई साथ दिएपनि प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेललाई घात गरेका छन् । मुख्यमन्त्रीलाई आफूहरुको समर्थन नरहेको घोषणा गर्नेमा धर्म बहादुर लाल श्रीवास्तव र अजय शाही रहेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार