२०८३ असार १४ गते आइतवार | June 28, 2026

गृहपृष्ठ बहुमतको सरकार गठनका लागि राष्ट्रपतिलाई तीन दलको आग्रह (बिज्ञप्तिसहित)

बहुमतको सरकार गठनका लागि राष्ट्रपतिलाई तीन दलको आग्रह (बिज्ञप्तिसहित)

विपक्षी तीन दलले बहुमतको सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन् ।विश्वासको मत लिने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव संसदबाट अस्वीकृत भएलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त अपील गरेका हुन् ।

उनीहरुले संविधानको धारा ७६९२० अनुसार बहुमतको सरकार गठनको प्रक्रिया सुरु गर्न राष्ट्रपतिलाई आग्रह गरेका हुन् । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले अहिले नै आफूहरुको पक्षमा १२६ सांसद रहेको र गठबन्धनको सम्भावना कायमै रहेको बताए । धारा ७२९२० को अभ्यास नगरी एकपटकै ७६९३० मा लैजाने षड्यन्त्र भइरहेको उनले बताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार