२०८३ असोज १५ गते बिहीवार | October 01, 2026

गृहपृष्ठ एमाले अध्यक्ष ओली अस्वस्थ

एमाले अध्यक्ष ओली अस्वस्थ

काठमाडौँ,१९ भाद्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् ।

पार्टी विभाजनपछि नेता र कार्यकर्तासँगको भेटघाट र सक्रियताको धपेडीले उनी अस्वस्थ भएको ओलीका प्रेस संयोजक रामशरण बजगाईंले बताए ।

ओली बिरामी भएपछि शनिबारका औपचारिक कार्यक्रम र भेटघाट बन्द गरिएको छ।
‘यो बीचमा धेरै दौडधुप भएकाले होला । ज्वरो आएको छ’,उनले भने, ‘ आजका लागि तय भएको भेटघाट तथा भेला कार्यक्रम बन्द गरिएको छ ।’

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार