गृहपृष्ठ आगामी चुनावमा कांग्रेसले कुनै दलसंग गठबन्धन गर्दैन : प्रधानमन्त्री देउवा
आगामी चुनावमा कांग्रेसले कुनै दलसंग गठबन्धन गर्दैन : प्रधानमन्त्री देउवा
काठमाडौँ,३० कार्तिक । आउने चुनावमा नेपाली कांग्रेसले अन्य कुनै दल संग पनि गठबन्धन नगर्ने भएको छ । बूढानीलकण्ठमा बसेको बैठकमा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावमा कुनै दलसँग गठबन्धन नगर्ने बताएका हुन ।
‘आगामी चुनावमा गठबन्धन हुन्न, हामी एक्लै लड्ने हो,’ आइतबार पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै देउवाले बताएका हुन । चुनावमा तालमेल गर्ने कुनै सहमति नभएको समेत प्रधानमन्त्री देउवाको भनाई रहेको छ ।





