२०८३ असार १७ गते बुधवार | July 01, 2026

गृहपृष्ठ साइबर सेनाको नाम परिवर्तन गरि किन राखियो साइबर सर्कल ?

साइबर सेनाको नाम परिवर्तन गरि किन राखियो साइबर सर्कल ?

काठमाडौं, ८ मंसिर। साइबर सेनाको नाम फेरेर एमाले अध्यक्ष केपी शर्मा ओलीले साइबर सर्कल घोषणा गरेका छन् । युवा संगठन अन्तर्गत रहेको साइबर सेनाको नाम परिवर्तन गरिएको हो ।

एमाले युवा नेता महेश बस्नेतको प्रस्तावमा ‘साइबर सेना’को नाम परिवर्तन गरिएको बताइएको छ । सेना शब्दले द्वन्द्व र हिंसाको अर्थ दिएकाले नाम परिवर्तन गरेर गरिएको एमाले अध्यक्ष ओलीले बताए ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार