२०८३ वैशाख ३१ गते बिहीवार | May 14, 2026

गृहपृष्ठ एमाले महाधिवेशनमा भाजपाका यी नेता सहभागी हुने

एमाले महाधिवेशनमा भाजपाका यी नेता सहभागी हुने

काठमाडौं, ९ मंसिर। नेकपा एमालेको १०औँ महाधिवेशनमा भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को तर्फबाट पूर्व केन्द्रीय मन्त्री डा. हर्षवर्धन र पार्टीका राष्ट्रिय सचिव हरिश द्विवेदी सहभागी हुने भएका छन् ।

एमालेको १०औँ महाधिवेशन शुक्रबारबाट चितवनमा सुरु हुँदै छ । सो महाधिवेशनमा सहभागी हुन एमालेले स्वदेश तथा विदेशी विभिन्न राजनीति दलका नेताहरूलाई आमन्त्रण गरेको छ । न्युज कारखाना 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार