२०८३ असार १५ गते सोमवार | June 29, 2026

गृहपृष्ठ नारायणी नदी किनारमा उभिएर ओलीले भने-एमालेका लागि होइन, देश बनाउन बहुमत दिनुहोस्

नारायणी नदी किनारमा उभिएर ओलीले भने-एमालेका लागि होइन, देश बनाउन बहुमत दिनुहोस्

काठमाडौं, १० मंसिर । एमाले अध्यक्ष केपी ओलीले चुनावी अभियान सुरु गरेका छन् । पार्टीको १०औं महाधिवेशनको उदघाटन सत्रलाई सम्बोधन गर्ने क्रममा ओलीले एमालेलाई नभई देशको विकास गर्न बहुमत आवश्यक रहेको बताए ।

‘एमालेलाई होइन, देश विकास गर्न बहुमत दिनुस्,’ नारायणी नदी किनारमा उभिएर ओलीले भने, ‘एमाले देश र लोकतन्त्र संस्थागत गर्न आवश्यक छ ।’

ओलीले जनादेशबाट प्राप्त अधिकारको रक्षाका लागि पनि एमाले चाहिने दाबी गरे ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार