२०८३ असार १८ गते बिहीवार | July 02, 2026

गृहपृष्ठ एमाले १०औं महाधिवेशन एकताको महाधिवेशन हुने : नेता गोकर्ण विष्ट

एमाले १०औं महाधिवेशन एकताको महाधिवेशन हुने : नेता गोकर्ण विष्ट

काठमाडौं, १० मंसिर। नेकपा एमालेका नेता गोकर्ण विष्टले १०औं महाधिवेशन एकताको महाधिवेशन हुने बताएका छन्। केन्द्रीय समितिको बैठक बस्ने भनिएको जंगल क्राउन रिसोर्टमा सञ्चारकर्मीसँग कुरा गरदै उनले उक्त कुरा बताएका हुन् ।

‘सधै भाडभैलो नगरौं । मेरो ब्रह्मले पदाधिकारी थपेर एकताको महाधिवेशन हुन्छ भन्ने देखेको छ,’ उनले भने ।

फरक प्रसंगमा बोल्दै नेता विष्टले माधवकुमार नेपालले एमालेमै रहेको चुनाव लडेको भए हुने प्रतिक्रिया जनाएका छन् । उनले नेता नेपाललाई कुन्ठाले सानो पार्टीको अध्यक्ष भएको बताएका छन् ।

यस्तै नेता विष्टले आफ्नो कुनै पदमा दाबी नरहेको बताएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार