२०८३ वैशाख १४ गते सोमवार | April 27, 2026

गृहपृष्ठ लालबाबु पण्डितले उपाध्यक्षमा उम्मेदवारी दिने

लालबाबु पण्डितले उपाध्यक्षमा उम्मेदवारी दिने

चितवन, ११ मंसिर। नेकपा एमालेका नेता लालबाबु पण्डितले उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । एमालेको १०औं महाधिवेशनमा पण्डितले उपाध्यक्षमा उम्मेदवारी दिने बताएका छन् ।

नेता पण्डित मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य तथा पार्टीका पोलिटव्यूरो सदस्यसमेत हुन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार