२०८३ वैशाख १३ गते आइतवार | April 26, 2026

गृहपृष्ठ ११ घण्टा ढिलो गरी ओली बन्दसत्र स्थलतर्फ प्रस्थान

११ घण्टा ढिलो गरी ओली बन्दसत्र स्थलतर्फ प्रस्थान

काठमाडौं, १२ मंसिर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बन्दसत्र स्थलतर्फ लागेका छन् ।

बिहान ८ बजेदेखि सुरू हुने भनिएको बन्द सत्र ११ घन्टापछि सुरू गर्न ओली बन्दसत्र स्थलतर्फ लागेका हुन् ।

ओली निकट स्रोतका अनुसार ओलीले १९ पदाधिकारीसहित ३०१ केन्द्रीय समितिको नयाँ नेतृत्वको नाम प्रस्ताव गर्नेछन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार