२०८३ वैशाख १४ गते सोमवार | April 27, 2026

गृहपृष्ठ ओली एमाले अध्यक्षमा विजयी भएको घोषणा

ओली एमाले अध्यक्षमा विजयी भएको घोषणा

काठमाडौं, १४ मंसिर । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओलीलाई विजयी घोषणा गरिएको छ । निर्वाचन आयोगले ओलीलाई मंगरबार बेलुकी विजयी घोषणा गरेको हो ।

आयोगका संयोजक विजय सुब्बाले ओलीलाई विजयी भएको घोषणा गरेका हुन् । ओलीसँग भीम रावल २२३ मत ल्याएर पराजित भएका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार