गृहपृष्ठ उद्योगपति बिनोद चौधरीले दिए मधेसी कोटामा केन्द्रीय सदस्यको उम्मेद्वारी
उद्योगपति बिनोद चौधरीले दिए मधेसी कोटामा केन्द्रीय सदस्यको उम्मेद्वारी
काठमाडौं, २५ मंसिर। उद्योगपति विनोद चौधरीले कांग्रेस केन्द्रीय सदस्यको उम्मेद्वारी दर्ता गरेका छन् । चौधरीले मधेसी कोटामा केन्द्रीय सदस्यको उम्मेदवारी दर्ता गरेका हुन् ।
उनी कांग्रेसको गरिखान देऊ अभियानका संयोजक समेत हुन् । खुलातर्फको ३५ मा निर्वाचन जित्न कठिन हुने देखेपछि चौधरीले मधेसी कोटामा उम्मेद्वारी दर्ता गरेका हुन् ।





