२०८३ वैशाख १९ गते शनिवार | May 02, 2026

गृहपृष्ठ दोस्रो चरणको निर्वाचन सुरु : देउवा र कोइरालाको बिच कसले मार्ला बाजी ?

दोस्रो चरणको निर्वाचन सुरु : देउवा र कोइरालाको बिच कसले मार्ला बाजी ?

काठमाडौं, २८ मंसिर। नेपाली कांग्रेसको जारी महाधिवेशनमा नेतृत्व चयनका लागि दोस्रो चरणको निर्वाचन भइरहेको छ । सभापति पदका उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि मंगलबार अपरान्ह सवा ३ बजेबाट मतदान भइरहेको छ ।

मतदानस्थलमा सभापतिका प्रतिस्पर्धीद्वय शेरबहादुर देउवा र शेखर कोइराला रहेका छन् । उनीहरूले मतदान गरेका छैनन् ।

यसअघि मतदानस्थलमा कोइराला जाने क्रममा कोइरालाका सहयोगी र सुरक्षाकर्मीबीच धकेलाधकेल भएको थियो । न्युज कारखाना

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार