२०८३ वैशाख २ गते बुधवार | April 15, 2026

गृहपृष्ठ एमाले दाङ अध्यक्षमा हुकुमबहादुर बस्नेत

एमाले दाङ अध्यक्षमा हुकुमबहादुर बस्नेत

दाङ, २४ पुस।  नेकपा (एमाले) दाङको अध्यक्षमा हुकुमबहादुर बस्नेत चयन भएका छन् ।  पार्टी विभाजनपछि अध्यक्षकाे जिम्मेवारी सम्मालिरहेका बस्नेत १३औँ जिल्ला अधिवेशनबाट नेतृत्वमा आएका हुन्  ।

तुलसीपुर उपमहानगरपालिका -१२ का स्थायी बासिन्दा पार्टी विभाजन अघि भने जिल्ला उपाध्यक्षको जिम्मेवारीमा थिए ।

उपाध्यक्षमा राममणी पाण्डे, सचिवमा मनोहर बुढाथोकी, उपसचिव कृष्ण भुसाल र हिरादेवी पुन चयन भए । तीन वर्षे कार्यकालका लागि एमाले जिल्ला कमिटी १ सय २१ सदस्यको चयन गरिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार