२०८१ चैत १० गते सोमवार | March 24, 2025

गृहपृष्ठ काठमाडौँ महानगरपालिकाको मेयर पदमा बालेनको अग्रता कायमै

काठमाडौँ महानगरपालिकाको मेयर पदमा बालेनको अग्रता कायमै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहको मत ११ हजार नाघेको छ । पछिल्लो मतपरिणाम अनुसार उनले आफ्नो अग्रतालाई बढाउँदै लगेका छन्।

पछिल्लो मतपरिणाम अनुसार बालेनले ११ हजार १३ मत ल्याएका छन् भने उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ५ हजार ९ सय ५६ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले ५ हजार २ सय ११ मत प्राप्त गरेकी छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार